सङ्घाती
Romanized: sangghaati, sangghati, sanghaati, sangghaatee
दुईभन्दा बढी स्वरको सङ्गम हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुईभन्दा बढी स्वरको सङ्गम हुने।
२.
रगडिने; घर्षण हुने।
३.
सङ्घातक।