सङ्घात
Romanized: sangghaata, sangghaat, sangghata, sangghat
कुनै परिस्थिति वा प्रतिक्रियास्वरूप हुने ठुलो आघात; चर्को मानसिक ठक्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै परिस्थिति वा प्रतिक्रियास्वरूप हुने ठुलो आघात; चर्को मानसिक ठक्कर।
२.
कुनै कामका निम्ति सङ्गठित दल; जमात।
३.
दुई वा दुईभन्दा बढी स्वरहरूको मेल (जस्तै-ऐ, औ आदि)।