सङ्घार
Romanized: sangghaara, sangghaar, sangghara, sangghar
सङ्घार (sangghaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सङ्घार(१)
(नाम [संस्कृत सङ्घाट])
1.
सँघार; दैलाको ठेलो।
सङ्घार(२)
(नाम [संस्कृत संहार])
१..
फजुल खर्च र जथाभाबी गरी भएभरको सम्पत्ति स्वाहा पार्ने काम; संहार।
२..
सबै थोक सिद्ध्याउने काम; सत्यानाश; बरबादी।