सङ्घारे

Romanized: sangghaare, sangghare, sanghaare, shangghaare

फजुलमा सम्पत्ति उडाउने स्वभावको; सङ्घार गर्ने; फजुलखर्ची; संहारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सङ्घार+ए]

१.
फजुलमा सम्पत्ति उडाउने स्वभावको; सङ्घार गर्ने; फजुलखर्ची; संहारे।
२.
सबै कुरा नाश पार्ने; सर्वनाशी; सत्यानाशी।

सम्बन्धित शब्दहरू