सामाजिकी
Romanized: saamaajiki, saamajiki, samaajiki, saamaajikee
समाजसँग सम्बन्धित विषय वा त्यस्तो मामिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सामाजिक+ई]
१.
समाजसँग सम्बन्धित विषय वा त्यस्तो मामिला।
२.
सामाजिक शास्त्र।