सामासिक

Romanized: saamaasika, saamaasik, saamasika, samaasika

समाससँग सम्बन्धित; समासको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समाससँग सम्बन्धित; समासको।
२.
समासका रूपमा हुने।
३.
सङ्क्षिप्त; छोटकरी (विधि)।

सम्बन्धित शब्दहरू