चौमासिक

Romanized: chaumaasika, chaumaasik, chaumasika, chaumasik

चार महिना अवधिको; चौमासा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [चार+मासिक]

1
चार महिना अवधिको; चौमासा।

सम्बन्धित शब्दहरू