त्रैमासिक

Romanized: traimaasika, traimaasik, traimasik, traimaashika

तीनमहिने; तीन महिनाको; प्रत्येक तीनतीन महिनामा आउने वा हुने (पत्रिका, बजेट) आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
तीनमहिने; तीन महिनाको; प्रत्येक तीनतीन महिनामा आउने वा हुने (पत्रिका, बजेट) आदि।

सम्बन्धित शब्दहरू