सामान्यिक

Romanized: saamaanyika, saamaanyik, saamanyika, samaanyika

सबैमा हुने; सबैमा लागु हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबैमा हुने; सबैमा लागु हुने।
२.
सबैसँग समानता राख्ने।

सम्बन्धित शब्दहरू