साहित्यिक

Romanized: saahityika, saahityik, sahityik, shaahityika

साहित्यसँग सम्बन्ध राख्ने; साहित्यसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
साहित्यसँग सम्बन्ध राख्ने; साहित्यसम्बन्धी।
२.
(नाम) साहित्यकार।

सम्बन्धित शब्दहरू