सामान

Romanized: saamaana, saamaan, saamana, samaana

जीवनका लागि आवश्यक उपयोगी वस्तु; मालमत्ता; असबाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
जीवनका लागि आवश्यक उपयोगी वस्तु; मालमत्ता; असबाब।
२.
सामग्री; साधन।

सम्बन्धित शब्दहरू