सामा

Romanized: saamaa, saama, samaa, saam

सामा (saamaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सामा(१)

(नाम [संस्कृत श्यामाक])
1.
धानको खेतमा उम्रने र धानको जस्तै बोट हुने मसिना राता दाना फल्ने जङ्गली धान वा त्यसैको चामल; नाभो धान।

सामा(२)

(नाम)
1.
जुत्ताको माथिल्लोपट्टि रहने भाग वा घर।

सामा(३)

(नाम [√ सामान])
1.
पूजा गर्ने सरसामग्री; पूजाको सामान (जस्तो- पूजासामा)।

सम्बन्धित शब्दहरू