सामीप्य
Romanized: saamipya, saamipy, samipy, saameepya
समीप हुनाको भाव, गुण वा स्थिति; निकटता; सान्निध्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समीप हुनाको भाव, गुण वा स्थिति; निकटता; सान्निध्य।