सामी

Romanized: saami, saamee, shaami, samee

मुसल, ढिकी आदिको कुट्ने काठमा हालिने, फलामको धारिलो मुन्द्राजस्तो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शम्ब]

1
मुसल, ढिकी आदिको कुट्ने काठमा हालिने, फलामको धारिलो मुन्द्राजस्तो साधन।

सम्बन्धित शब्दहरू