आसामी
Romanized: aasaami, aasami, asaami, aasaamee
आसामी (aasaami) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
आसामी(१)
१..
आसाम प्रदेशको; आसाममा बस्ने।
२..
(नाम)
आसाम प्रदेशको स्थानीय भाषा (असमिया) वा जाति।
आसामी(२)
(नाम [अरबी असामी])
1.
ऋण लिने व्यक्ति; कर्जादार; असामी।