गोलसामी
Romanized: golasaami, golasaamee, golashaami, golasamee
खुर्सानी, बेसार, मसला, चिउरा आदि कुट्ने मुसलमा जोडिएको धार नभएको गोलो पाता; धार नभएको गोलो सामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोल+सामी]
1
खुर्सानी, बेसार, मसला, चिउरा आदि कुट्ने मुसलमा जोडिएको धार नभएको गोलो पाता; धार नभएको गोलो सामी।