सारूप्य

Romanized: saarupya, saarupy, sarupy, saaroopya

समान रूप हुनाको भाव, गुण वा अवस्था; एकरूपता; उस्तै स्वरूप भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समान रूप हुनाको भाव, गुण वा अवस्था; एकरूपता; उस्तै स्वरूप भएको स्थिति।
२.
जीवात्मा परमात्माका रूपमा मिल्ने स्थिति; मुक्तिको एक भेद।

सम्बन्धित शब्दहरू