आरोप्य
Romanized: aaropya, aaropy, aropy, aropya
आरोप लगाउन हुने; बात लगाउन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आरोप लगाउन हुने; बात लगाउन लायक।
२.
सार्न वा रोप्न हुने (बोटबिरुवा)।