आरोह
Romanized: aaroha, aaroh, aroh, aroha
घोडा आदि चढ्ने मानिस; सवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घोडा आदि चढ्ने मानिस; सवार।
२.
चढ्ने वा उक्लने काम।
३.
अग्लो जमिन; उच्च स्थान।
४.
सङ्गीतमा निम्न स्वरबाट क्रमशः स्वर चढाउँदै लैजाने काम।
५.
चढाइ; धावा।
६.
पहाड आदि चढ्ने वा उक्लने काम।
७.
बोल्दा वा वाचन गर्दा स्वर उरालिँदै जाने प्रवृत्ति।