आराध्य
Romanized: aaraadhya, aaraadhy, aaradhya, araadhya
आराधना गर्न योग्य, पूजनीय; आराधनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आराधना गर्न योग्य, पूजनीय; आराधनीय।
२.
आफूले आराधना, उपासना, पूजा आदि गरिएको (देवता, इष्टदेवता)।