आराधित
Romanized: aaraadhita, aaraadhit, aaradhita, araadhita
आराधना गरिएको; पुजिएको; पूजा गरिएको; पूजित; सेवित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आराधना गरिएको; पुजिएको; पूजा गरिएको; पूजित; सेवित।