दुष्प्राप्य

Romanized: dushpraapya, dushpraapy, dushprapya, duspraapya

सजिलै पाउन नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सजिलै पाउन नसकिने।
२.
मुस्किलले मात्र पाइने; दुर्लभ ।

सम्बन्धित शब्दहरू