आर्ट
Romanized: aarta, aart, art, arta
आर्ट (aarta) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
आर्ट(१)
(नाम [अङ्.])
1.
हे. कला।
आर्ट(२)
(विशेषण [अङ्.])
१..
कला; कारिगरी; कौशल; चित्रकारी; प्रवीणता; विद्या।
२..
कलासम्बन्धी।