आर्टग्यालरी

Romanized: aartagyaalari, aartagyalari, artagyaalari, aartagyaalaree

कलावीथी; कलादीर्घा; कलाभवन; कलाकक्ष; चित्रालय;चित्रशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
कलावीथी; कलादीर्घा; कलाभवन; कलाकक्ष; चित्रालय;चित्रशाला।
२.
फोटो खिच्ने वा चित्र लेख्ने ठाउँ।
३.
सार्वजनिक प्रदर्शनका निमित्त चित्रकृतिहरू सङ्ग्रह गरिएको घर वा ठाउँ;चित्रकारको कार्यालय;चित्रमन्दिर।

सम्बन्धित शब्दहरू