झालर
Romanized: jhaalara, jhaalar, jhalar, jhalara
झालर (jhaalara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
झालर(१)
(नाम)
1.
[था.] प्रायः तराईवासी स्त्रीहरूले गोडामा लगाउने एक प्रकारको गहना।
झालर(२)
(नाम)
1.
[सं. झल्लर] शोभा वा सौन्दर्यका लागि झुल, पर्दा आदि कपडामा फुर्का निकालेर लगाइने घेरो, झल्लर।