झल्लर

Romanized: jhallar, jhallara

ना. [सं. झल्लरी] मन्दिरका छाना, चँदुवा, छाता, झुल आदिका छेउछाउमा शोभाका निम्ति चारैतिर झुन्डिएका मुजादार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. झल्लरी] मन्दिरका छाना, चँदुवा, छाता, झुल आदिका छेउछाउमा शोभाका निम्ति चारैतिर झुन्डिएका मुजादार कपडा वा झुम्का।

सम्बन्धित शब्दहरू