झल्लरीमल्लरी

Romanized: jhallareemallari, jhallarimallaree, jhallariimallari, jhallarimallarii

फाटेर वा पुरानो भएर चिराचिरा भएको; चिल्याचिल्या परी लत्रेको (कपडा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
फाटेर वा पुरानो भएर चिराचिरा भएको; चिल्याचिल्या परी लत्रेको (कपडा)।
२.
खूबै सिँगारिएको; झलमल देखिने (प्रायः व्यङ्ग्यार्थमा)।

सम्बन्धित शब्दहरू