झल्लरीछाता
Romanized: jhallarichhaataa, jhallarichhaata, jhallarichhataa, jhallarichhaat
विशेष पर्व वा अवसरमा देवता, राजा आदिलाई र विवाह आदिमा वरवधूलाई ओढाइने झल्लर लागेको ठुलो छाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष पर्व वा अवसरमा देवता, राजा आदिलाई र विवाह आदिमा वरवधूलाई ओढाइने झल्लर लागेको ठुलो छाता।