झल्कनु
Romanized: jhalkanu
सौन्दर्य वा प्रकाशले झल्ल हुनु, चम्कनु; टल्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सौन्दर्य वा प्रकाशले झल्ल हुनु, चम्कनु; टल्कनु।
२.
मनमा कुनै आकृति, भाव वा सौन्दर्यको झल्का आउनु।
३.
सम्झनु; भान पर्नु; उस्तै लाग्नु।