छल्कनु
Romanized: chhalkanu, chalkanu
आधा गाग्राको पानी हल्लँदा, छचल्किँदा आवाज आउनु; छचल्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [छलक्+नु]
1
आधा गाग्राको पानी हल्लँदा, छचल्किँदा आवाज आउनु; छचल्किनु।