कस्तूरीमल्लिका
Romanized: kasturimallikaa, kasturimallik, kashturimallikaa, kastoorimallikaa
बियाँमा कस्तूरीको बास्ना आउने एक प्रकारको लता; लताकस्तूरी; कस्तूरीवल्लिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बियाँमा कस्तूरीको बास्ना आउने एक प्रकारको लता; लताकस्तूरी; कस्तूरीवल्लिका।