कस्तूरीवल्लिका

Romanized: kasturivallikaa, kasturiwallikaa, kasturivallik, kasturiwallika

बियाँमा कस्तूरीको बास्ना आउने एक प्रकारको लता; लताकस्तूरी; कस्तूरीमल्लिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बियाँमा कस्तूरीको बास्ना आउने एक प्रकारको लता; लताकस्तूरी; कस्तूरीमल्लिका।

सम्बन्धित शब्दहरू