श्रीवल्ली

Romanized: shrivalli, shriwalli, sriwalli, shreevalli

पानका जस्ता ठुलठुला, हरिया पात हुने र क्रमशः फैलिँदै जाने प्रसिद्ध लहरो (मनीप्लान्ट)। (यसको फेदमा पानी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानका जस्ता ठुलठुला, हरिया पात हुने र क्रमशः फैलिँदै जाने प्रसिद्ध लहरो (मनीप्लान्ट)। (यसको फेदमा पानी हाल्दा सरेर टुप्पाबाट झर्ने गर्छ। अचेल यो सुन्दरताका निम्ति र पैसा फलाउँछ भन्ने विश्वास वा लच्छिनका रूपमा कौंचा र गमलाहरूमा लगाई घरका वरिपरि, बरन्डा तथा ढोका र कोठामा समेत सजाइएको देखिन्छ)।
२.
पनेरको बोट।

सम्बन्धित शब्दहरू