आकाशवल्ली

Romanized: aakaashavalli, aakashavalli, akaashavalli, aakaashawalli

सिमाली आदिको बोटमा स्वतः फैलिने पात, फल आदि केही नहुने हरियो वा पहेँलो लहरो; अमरवल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सिमाली आदिको बोटमा स्वतः फैलिने पात, फल आदि केही नहुने हरियो वा पहेँलो लहरो; अमरवल्ली।

सम्बन्धित शब्दहरू