आकाशवाणी

Romanized: aakaashavaani, aakaashavani, aakashavaani, akaashavaani

आकाशवाणी (aakaashavaani) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

आकाशवाणी(१)

(नाम [संस्कृत])
१..
आकाशबाट बोलिने बोली; देववाणी।
२..
तारको सम्बन्धविना नै यन्त्रद्वारा आउने शब्द; रेडियोबाट सुनिने समाचार आदि।

आकाशवाणी(२)

(नाम)
१..
आकाशबाट आउने ध्वनि।
२..
आकाशीय वा आकाशबाट बोलिने बोली; देववाणी।
३..
तारको सम्बन्धविना नै यन्त्रद्वारा आउने शब्द;रेडियोबाट सुनिने शब्द।
४..
भारतको सूचना एवं प्रसारण मन्त्रालयको अधीनमा सञ्चालित सार्वजनिक क्षेत्रको रेडियो प्रसारण।
५..
हिन्दूपन्थ, जैनपन्थ अनि बौद्धपन्थमा स्वर्गबाट मानव जातिसित सञ्चारको माध्यमका रूपमा देवताद्वारा प्रयोग गरिने वाणी वा निर्देशको रूप।

सम्बन्धित शब्दहरू