आकाशवायु
Romanized: aakaashavaayu, aakaashavayu, aakashavaayu, akaashavaayu
पृथ्वीमण्डललाई सर्वत्र घेरेर घुमिरहने वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पृथ्वीमण्डललाई सर्वत्र घेरेर घुमिरहने वायु।