आकाश
Romanized: aakaasha, aakaash, aakasha, akaasha
पृथ्वी तथा ग्रहनक्षत्रका बिचको मास्तिर हेर्दा खुला र निलो देखिने शून्य अपार स्थान; अकास; सगर; आसमान; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वी तथा ग्रहनक्षत्रका बिचको मास्तिर हेर्दा खुला र निलो देखिने शून्य अपार स्थान; अकास; सगर; आसमान;