आकाशगामी

Romanized: aakaashagaami, aakaashagami, aakashagaami, akaashagaami

आकाशमा हिँड्ने; आकाशचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आकाशमा हिँड्ने; आकाशचारी।

सम्बन्धित शब्दहरू