आकाश कुसुम

Romanized: aakaasha kusuma, aakaasha kusum, aakasha kusuma, akaasha kusuma

आकाशको फूल; हुनै नसक्ने कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आकाशको फूल; हुनै नसक्ने कुरो।

सम्बन्धित शब्दहरू