आकाश गङ्गा

Romanized: aakaasha ganggaa, aakaasha gangga, aakasha ganggaa, akaasha ganggaa

आकाशमा उत्तर-दक्षिण ज्योतिपुञ्ज बनेर फैलिएका साना नक्षत्रहरूको समूह; निहारिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आकाशमा उत्तर-दक्षिण ज्योतिपुञ्ज बनेर फैलिएका साना नक्षत्रहरूको समूह; निहारिका।

सम्बन्धित शब्दहरू