आकाशमुखी

Romanized: aakaashamukhi, aakashamukhi, akaashamukhi, aakaasamukhi

आकाशतिर मुख फर्काउने; आकाशको भर पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आकाशतिर मुख फर्काउने; आकाशको भर पर्ने।
२.
शैव सम्प्रदायसम्बन्धी आकाशतिर फर्की तप गर्ने (साधु)।

सम्बन्धित शब्दहरू