आकाश खेती
Romanized: aakaasha kheti, aakasha kheti, akaasha kheti, aakaasa kheti
अर्काको इच्छामा भर पर्नुपर्ने जजमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अर्काको इच्छामा भर पर्नुपर्ने जजमानी।
२.
आकाशबाट परेका पानीको भरमा हुने खेती; आकाश वृत्ति।