सघन खेती
Romanized: saghana khetee, shaghana kheti, shaghana khetee, shaghana khetii
धेरै परिश्रम र आवश्यक मलजल गरी सानो खेतमा पनि क्रम नटुटाई वा एक बालीपछि अर्को बाली लाग्ने किसिमले खेती गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धेरै परिश्रम र आवश्यक मलजल गरी सानो खेतमा पनि क्रम नटुटाई वा एक बालीपछि अर्को बाली लाग्ने किसिमले खेती गर्ने र प्रशस्त बाली उब्जाउने काम।