सघनखेती
Romanized: saghanakhetee, shaghanakheti, shaghanakhetee, shaghanakhetii
धेरै परिश्रम र आवश्यक मलजल गरी सानो खेतमा पनि क्रम नटुटाई वा एक बाली फाँडिनासाथ अर्को बाली लाग्ने, तयार हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धेरै परिश्रम र आवश्यक मलजल गरी सानो खेतमा पनि क्रम नटुटाई वा एक बाली फाँडिनासाथ अर्को बाली लाग्ने, तयार हुने किसिमले खेती गर्ने र प्रशस्त बाली उब्जाउने काम।