आकाश छुनु

Romanized: aakaasha chhunu, aakasha chhunu, akaasha chhunu, aakaasa chhunu

ज्यादै अग्लो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
ज्यादै अग्लो हुनु।
२.
प्रशस्त उन्नति गर्नु।

सम्बन्धित शब्दहरू