आकाशोक्ति

Romanized: aakaashokti, aakashokti, akaashokti, aakaasokti

रङ्गमञ्चका कुनै पात्रले आकाशतिर हेरेर टेलिफोनमा जस्तै यसो भनेको हो र उसो भनेको होइन भन्दै एक्लै गर्ने कुरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रङ्गमञ्चका कुनै पात्रले आकाशतिर हेरेर टेलिफोनमा जस्तै यसो भनेको हो र उसो भनेको होइन भन्दै एक्लै गर्ने कुरो; एकालाप वा मनोवाद।

सम्बन्धित शब्दहरू