निर्देशोक्ति

Romanized: nirdeshokti, nirdesokti

डाक्टरले रोगीलाई सेवन गर्ने सल्लाहसहित दिएको ओखतीको सूची; परामर्शका रूपको कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
डाक्टरले रोगीलाई सेवन गर्ने सल्लाहसहित दिएको ओखतीको सूची; परामर्शका रूपको कथन।

सम्बन्धित शब्दहरू