निर्देश्य
Romanized: nirdeshya, nirdeshy, nirdesy, nirdesya
निर्देश गर्नुपर्ने; निर्देशन दिन उचित; निर्देशनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निर्देश गर्नुपर्ने; निर्देशन दिन उचित; निर्देशनीय।