निर्देशक
Romanized: nirdeshaka, nirdeshak, nirdesak, nirdesaka
निर्देशन दिने; काममा खटाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निर्देशन दिने; काममा खटाउने।
२.
(नाम)
कुनै विभाग वा कार्यालयको प्रमुख सञ्चालक; कुनै संस्थाको मुख्य अधिकारी; डाइरेक्टर।