निर्देशकपत्र

Romanized: nirdeshakapatra, nirdeshakapatr, nirdesakapatr, nirdesakapatra

निर्देशन पालन गर्ने कागत; ओखती खान वा लाउन लेखिएको कागत (प्रेस्क्रिप्सन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
निर्देशन पालन गर्ने कागत; ओखती खान वा लाउन लेखिएको कागत (प्रेस्क्रिप्सन)।

सम्बन्धित शब्दहरू